इंग्ल्यान्ड हारेपछि नराम्री रोए समर्थक,भिडियोसहित

काठमाडौं । फुटबल खेलकाे अन्तिम चरणमा पुगेकाे छ । यहाँ जीत हार स्वभाविक हुन्छ । र त्यसलार्इ स्वीकार गर्नुपर्छ । आक्रामक समर्थकको रुपमा चिनिने इंग्लिस समर्थकलाई यो पटकको विश्वकपले नराम्ररी ठेस पुगेकाे छ ।
फुटबल हेर्न रसिया नगई स्वदेशमै सार्वजनिक स्थानमा फुटबल समर्थकर रोएका हुन् । ९० मिनेटको समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा खेलिएकाे थियो ।
खेलको १०९ मिनेटमा क्रोयोसियाका स्ट्राइकर मारियो मान्जिुकिचले गोल गर्दै इंग्ल्यान्डलाई १ गाेल हानेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस