हरियो धनियाको फाइदा

धनियाको पात धेरैको भान्सामा प्रयोग हुन्छ । यो स्वादका लागि मात्रै होईन स्वास्थ्यका दृष्टिले पनि धेरैनै लाभदायक हुन्छ ।

धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।

हरियो धनियाले रगतलाई शुद्धीकरण गर्छ ।

 

 

 

 

 

 

 

 

 

रुचिको समस्या भएकाहरूले अचार वा तरकारीमा हरियो धनिया मिसाएर खाँदा
फाइदा हुन्छ ।

धनिया खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार बाहिर निस्किन्छ ।

आँखासम्बन्धी समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ ।

हरियो धनियालाई खानामा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छ । पेटमा रहेका खराब कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ ।धनियामा भएको बिविध भिटामिनले अल्जाईमर, डायेबिटिज र सुगरजस्ता बिरामीलाई फाइदा पुर्याउँछ ।

हरियो धनिया पिसेर अनुहारमा लगाउँदा डण्डीफोर हटाउन पनि सकिन्छ ।

धनिया खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्कन्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस