बैंकले आ.व. २०७३÷७४ अन्त्य सम्म ९२ अर्व ८८ करोड निक्षेप संकलन र ७७ अर्व ६४ करोड कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी हो ।

बैकले यो वर्ष ६ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने तथा नेपाल सरकारको योजना अनुरुप स्थानीय तहमा पनि बैंकको ग्रामीण शाखाहरु स्थापना गर्दैछ ।