सलमानसँग कैटरिना नेपाल आउने

बलिउड नायक सलमान खानसँगै बलिउड नायिका कैटरिना कैफ पनि नेपाल आउने भएकी छन् । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘दबंग द टुर’ नामक कार्यक्रममा सहभागी हुन  सलमान र कैटरिना  नेपाल आउन लागेका हुन् ।

फागुन २६ गते राजधानीको टुँडिखेलमा हुने उक्त कार्यक्रममा उनीहरुको सहभागिता हुनेछ । फिल्म ‘टाइगर जिन्दा है’ को ‘स्वाग से स्वागत’ गीत पछि सलमानको दबंग टुरमा कैटरिनाको डिमान्ड आएको हो । सलमान र कैटरिनासँगै प्रभुदेवा, डेजी शाह , ज्याक्लिन फर्नान्डिज, सोनाक्षी सिन्हा लगायतको सहभागीता रहनेछ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस