हिटर बालेर सुत्दा, १ जनाको मृत्यु

काभ्रे ।काभ्रेको पनौतीमा हिटर बालेर सुत्दा १ जनाको मृत्यु भएको छ । हिटर बालेर सुत्दा हिटरबाट सल्केकाे अागाेमा परी भारतीय नागरिक सुजित जैसवालकाे  मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।  जैसवाल निर्माणसम्बन्धी काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाबारे थप अुनसन्धान भइरहेको जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

काठमाडौं । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । पंगेनीको मणिपाल शिक्षण अस्पतालमा …

प्रतिकृया दिनुहॊस