अभिनेत्री रिमा विश्वकर्माको डिभोर्स

काठमाण्डौ। २ बर्ष अगाडि नायिका रीमा विश्वकर्माले बेलायतमा बस्दै आएका रोबर्ट बीकसँग बिहे गरेकी थिइन् । यी दुइको बिबाह काठमाण्डौको हायात होटलमा भएको थियो ।वैवाहिक जीवनको दोस्रो बसन्त राम्रोसँग पार नगर्दै अभिनेत्री रिमा विश्वकर्माको वैवाहिक जीवनमा पूर्ण विरमा लागेको छ ।

रिमासँगको सम्बन्धमा विराम लगाएसँगै  रोबर्टले अर्की मोडल बर्षा रसाइलीसँग सहयात्राको पारम्भ गरिसकेका छन् । रिमासँगको पारपाचुके लगत्तै उनले गत सातानै वर्षासँग फूलमाला गरेका हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस