चीनलाई ५० रनले पराजित गर्दै नेपाल विजयी

काठमाडौं  थाइल्याण्डको बैंककमा जारी आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपाली महिला क्रीकेट टोलिले चीन महिला टोलिलाई   ५० रनले  जितेको छ ।

ट्रेडथाइ क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय दुई रन बनायो। चीनले १८.२ ओभरमा ५२ रन बनाउँदै अल आउट भयो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस