नेपालको पहिलो जित

काठमाडौं ।   थाइल्याण्डको बैंककमा जारी आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ।  शुक्रबार थाइल्याण्डको बैकक स्थित एशिया इस्टिच्युट अफ टेक्नोलोजीमा भएको खेलमा मलेसियालाई ३३ रनले जितेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको थियो । ज्योति पाण्डे र सिता राना मगरले पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरेका थिए ।  १सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन मात्र बनाउन सक्यो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस