नीति शाहले किन गाली खार्इरहेकी छिन् ?

काठमाडौं ।  केहि समय पहिले सम्पन्न  मिस नेपाल प्रतिस्पर्धामा ‘मिस नेपाल इन्टरनेशनल २०१७’को उपाधि जितेपछि मोडल नीती शाह ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै जापान पुगिन् । उनी त्यहाँ देशकाे प्रतिनिधित्व गर्दै बाेल्नुपर्ने हुन्छ । यस्ताे प्लेटर्फममा नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीबाट देशले अाशा राख्नु गलत हाेर्इन । नेपालबाट प्रतिनिधित्व गर्ने सहभागीले अाफ्नाे देशकाे बारेमा बाेल्दा राम्रो सन्देश दिनुपर्छ ताकी देशकाे मान् बढाेस् ।

नीती शाहले बोलेको यो कुराको अहिले सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ । उनलाई धेरैले अनुहार मात्र राम्रो भएपनि विचार निकै तल्लोस्तरको रहेछ भनेर नराम्ररी आलोचना गरेका छन् । सामाजिक संजालमा उनलाई ब्यङ्ग्य गरिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस