एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडले प्युठान नगरपालिका  –४, जुम्रीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले  गरेका छन्  ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस