टुरिजम डेभलपमेन्ट बैंकको नयाँ शाखा महेन्द्रनगरमा

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले आफ्नो शाखा नयाँ शाखा महेन्द्रनगरमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष पुष्पराज कंडेल तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा गरेका छन् ।

महेन्द्रनगर शाखासहित अब बैंकको शाखा संख्या ३२ र १ एक्सटेन्सन काउन्टर गरी कुल ३३ पुगेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस