काेमल वलीले दाङ ३ बाट स्वतन्त्र उम्मेद्वारी दिने

काठमाडौं ।चर्चित गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।

एमालेले उम्मेद्वार नबनाएपछि  एमाले नेतृ कोमल ओलीले प्रत्यक्ष तर्फबाट उम्मेद्वारी दिने तयारी गरेकी छिन ।भर्खरै  राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन् ।

त्यसबेला समानुपातिक वा प्रत्यक्ष मध्ये एकमा उम्मेदवार बनाउने आश्वासन दिएपनि कार्यान्वयन नभएकाले चुनाव लड्ने निर्णयमा पुगेको ओलीले बताइन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आफै चढेर आएको बसले हान्दा तीर्थयात्रीको मृत्यु

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस