बलिउड फिल्मको लागि गीत गाउँदै मिलन अमात्य

जहिलेम्म संसारमा रहन्छन् घाम जुन तारा..तिम्रै प्रियसी म सदा…

 

यी जस्ता अनेकाै‌ं मीठो गीत गाएर चर्चामा आएकी गायिका मिलन अमात्यले बलिउड फिल्मको लागि गीत गाएकी छिन् । कुमुद पन्तको निर्देशनमा बन्न लागेको चलचित्रमा एक कमेडी जनराको चलचित्र हो । गीतको लागि मिलनले फिमेल आवाज दिएकी हुन् भने मेल आवाज विश्वास नेपालको रहेको छ ।

हिरारत्न शीरिशको शब्द, विश्वास नेपालको संगीतमा बन्ने गीतमा आदेश गर्वुचामको संगीत संयोजन रहेको फिल्मको गीतको काम काठमाण्डौको ‘सङ्ग रेकर्ड स्टुडियो’मा  गरिएको छ । मिलनले गीत गाउन लागेको बलिउड फिल्म २०१८ मा रिलिज हुनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस