चलचित्र ‘लम्फू’ मा ‘तरकारीवाली’ कुसुम

काठमाडौं ।  तरकारी बोकेको तस्बिर एक बर्ष अगाडी एकाएक भाईरल बनेर चर्चामा आएकी कुशुम श्रेष्ठलाई ‘तरकारीवाली’ नामले  परिचित छिन् ।  यति बेला  कुशुमलाई  निर्देशक गोपालचन्द्र लामिछानेले   चलचित्र ‘लम्फू’ मा ‘अभिनय गराएको खुलासा भएको छ ।

यो फिल्ममा अभिनय गरेबापत प्राप्त पारिश्रमिक कुशुमले अनाथ बालबालिकाको लागी खर्च गरेकी छिन् । कुशुमले   ‘लम्फू’ चलचित्रमा कस्तो  भूमिकामा अभिनय गरेकी हुन् त्यो भने अहिले खुलाएकी छैनन् ।

पपुलर मल्टिमिडियाकालागि शक्तिवल्दभ घोरासैनीले निर्माण गरेको यो चलचित्रमा कविर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिष्का पोखरेल, संजित भण्डारीको मुख्य भूमिका छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस