मोरङको कानेपोखरी गाउँपालिकामा जलेर ४ जनाको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिकामा एक घरमा भएको आगलागीमा परी जलेर ४ जनाको  मृत्यु भएको छ । प्रहरीका अनुसार घरभित्र सुतिरहेका ५५ वर्षीय  चन्द्रबहादुर, ८६ वर्षीया आमा गंगामाया राई, श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको जलेर मृत्यु भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस