एसबीआई बैंकले अटोलोन तुरुन्तै दिने

काठमाडौं । नेपाल एसबीआई बैंकले  दशै र तिहारको अवसर पारेर आकर्षक ब्याज दरमा अटोलोन दिने योजना ल्याएको छ ।नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी अटोलोन खुला गरेपछि बैंकले गाडी किन्नेलाई कर्जा दिने योजना ल्याएको छ ।अटोलोनको अवधि न्युनतम ७ वर्ष, मासिक किस्तामा कर्जा तिर्ने व्यवस्था, ६५ प्रतिशत बैंकले कर्जा लगानी गर्ने र प्रक्रिया तुरुन्त सुरु हुने बैंकले जानकारी दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस