ईटहरीमा दीपक र प्रियंकाको झ्याम्म झ्याम्म

चलचित्र ‘छक्का पञ्जा २’ को  प्रचार प्रसार लागि यतिबेला यात्रामा निर्देशक दिपाश्री निरौला, निर्माता तथा अभिनेता दिपकराज गिरी, नायिका प्रियंका कार्की, बर्षा राउत, कलाकारहरु जितु नेपाल, केदार घिमिरे माग्ने बुढा, स्वरुप पुरुष ढकाल छन् ।

फिल्मको प्रचार गर्ने क्रममा शुक्रबार फिल्म युनिट इटहरीमा पुग्यो । दिपक र प्रियंकाले झ्याम्म झ्याम्ममा ठुम्का लगाउँदा दर्शकले हुटिङ गरेर साथ दिएका थिए ।यस्तै  गरी नायिका बर्षा राउत र नायक स्वरुपपुरुष ढकालले ‘नाइलनको सारीमा’ गीतमा नृत्य गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस