बडिगार्ड सहित हलमा साम्राज्ञी र सलिन

काठमाडौं । फिल्म ‘ए मेरो हजुर २’ शनिबार देशका सम्पूर्ण हलहरुमा हाउसफूल भएका छन् । निर्देशक झरना थापा, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, नायक सलिनमान बनियाँ, कलाकार सलोन बस्नेतको टिम बालाजुको विजी मल र अष्ट नारायण हल पुगी दर्शकसँग खुसी साटासट गरे । साम्राज्ञी र सलिन बडिगार्ड सहित हल पुगेका थिए। साम्राज्ञीको ‘ए मेरो हजुर २  दोश्रो र सलिनको पहिलो फिल्म हो ।

प्रतिक्षित फिल्म ‘ए मेरो हजुर २’ ले प्रदर्शनको पहिलो दिन शुक्रबार ७८ लाखको ग्रस कलेक्सन गर्दा शनिबार देशभरबाट एक करोड माथिको ग्रस कलेक्सन गर्ने अपेक्षा गरिएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस