‘सम्हालिन्छ कहिले मन’को छायांकन सुरु

काठमाडौँ ।    चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन बेलायतको राजधानी लण्डनमा सुरु भएको छ ।‘सम्हालिन्छ कहिले मन’को टिमले आइतबार पूजाआजा गरी लण्डनमा सिनेमाको छायांकन सुरु गरेको हो  ।

चलचित्रमा  पूजा शर्मा, सोनम तोप्देन,आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतको पनि मुख्य भूमिका छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस