‘सम्हालिन्छ कहिले मन’को छायांकन सुरु

काठमाडौँ ।    चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन बेलायतको राजधानी लण्डनमा सुरु भएको छ ।‘सम्हालिन्छ कहिले मन’को टिमले आइतबार पूजाआजा गरी लण्डनमा सिनेमाको छायांकन सुरु गरेको हो  ।

चलचित्रमा  पूजा शर्मा, सोनम तोप्देन,आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतको पनि मुख्य भूमिका छ ।

यॊ पनि हेर्नुहॊस

दयालाई ‘सुपरस्टार’ भन्दै ‘आप्पा’को गीत सार्वजनिक

काठमाडाैँ । केही दिन अगाडि मात्र नायक अनमोल केसीलाई ‘मेघास्टार’को ट्याग दिदै चलचित्र ‘ए मेरो …

प्रतिकृया दिनुहॊस