डाउनटाउन हाउजिङ र सोल्टी क्राउन प्लाजामा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं– डाउनटाउन हाउजिङ कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आर्किटेक्ट, सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डिजाइनर र मार्केटिङ पदमा कर्मचारी माग गरेको हो ।

यसैगरी काठमाडौंको सोल्टीमोडस्थित सोल्टी क्राउन प्लाजाले पनि कर्मचारी माग गरेको  छ ।
प्लाजाले डाइरेक्टर अफ सेल्स एण्ड मार्केटिङ  र सेल्स एण्ड मार्केटिङ सहायक पदमा कर्मचारी मागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस