डाउनटाउन हाउजिङ र सोल्टी क्राउन प्लाजामा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं– डाउनटाउन हाउजिङ कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आर्किटेक्ट, सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डिजाइनर र मार्केटिङ पदमा कर्मचारी माग गरेको हो ।

यसैगरी काठमाडौंको सोल्टीमोडस्थित सोल्टी क्राउन प्लाजाले पनि कर्मचारी माग गरेको  छ ।
प्लाजाले डाइरेक्टर अफ सेल्स एण्ड मार्केटिङ  र सेल्स एण्ड मार्केटिङ सहायक पदमा कर्मचारी मागेको हो ।

यॊ पनि हेर्नुहॊस

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

चितवन । पूर्वी चितवनको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।  …

प्रतिकृया दिनुहॊस