नेपाल इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन

काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (Nepal Insurance Co. Ltd.) को ६५ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ३ सय ७१ दशमलव ५२ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ३ सय ३७ दशमलव ५४ रुपैयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस