‘ए मेरो हजुर ३’को टिजर रिलिज

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक भएको छ । लभ स्टोरी चलचित्रमा अनमोल र सुहानाको साथमा अर्पण थापाको मुख्य भूमिका छ । नेपाल र अमेरिकामा छायांकन गरिएको चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ ।

यॊ पनि हेर्नुहॊस

गायक दीप श्रेष्ठको स्वरमा ‘छोरी’ बोलको गीत सार्वजनिक

काठमाडौं।  गायक दीप श्रेष्ठको स्वरमा ‘छोरी’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रतिकृया दिनुहॊस