प्रभु बैंकको शाखा डडेलधुराको नवदुर्गामा

काठमाडौँ । प्रभु बैंकले डडेलधुराको नवदुर्गा गाउँपालिका ४ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएको शाखाबाट क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने  साथै, स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकको छ ।

यॊ पनि हेर्नुहॊस

ओम डेभलपमेन्ट बैंकद्धारा छात्रवृत्ति प्रदान

काठमाडाैँ । ओम डेभलप्मेन्ट बैंकले विभिन्न सामुदायिक विद्यालयमा छात्रवृत्ति प्रदान गरेको छ । गोरखा नगपालिका …

प्रतिकृया दिनुहॊस