महिन्द्राको युभो ट्याक्टर बजारमा

भैरहवा । महिन्द्रा कम्पनीको युभो नामक नयाँ ट्याक्टर बजारमा आएको छ । भैरहवामा एक कार्यक्रमका बीच महिन्द्राको युभो ४१५ डिआइ र २७५ डिआइ ओआइबी ट्याक्टर लन्च भएका छन् । पश्चिम क्षेत्रको आधिकारीक विक्रेता अम्बुमार्केटिङद्वारा उक्त ट्याक्टरहरु लन्च गरिएको हो । भारतमा नम्बर १ मानिएको महिन्द्रा कम्पनी नेपालमा पनि सहज रुपमा विक्रि भएको र धेरै ग्राहकहरुको मन जित्न महिन्द्रा ट्याक्टर सफल भएको अम्बुमार्केटिङका प्रमुख पर्सुराम पराजुलीले बताए।

महिन्द्रा कम्पनीको ट्याक्टर पहाडमा उक्कालो ओरालो गरी मालसामान पु¥याउन, तराईमा सामान ओसार पसार गर्न र खेत जोत्नको लागि मजबुत भएकोले नेपाली बजारमा नम्बर १ रोजाइमा परेको महिन्द्रा कम्पनीको नेपालका लागि मार्केटिङ प्रमुख देबेन्द्र महत्राले बताए।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस