यूनाइटेड हाइड्रोले आइपीओ निश्कासन गर्ने

काठमाडौं।युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाईड्रोपावरले सर्वसाधारणका लागि १० लाख ५० हजार कित्ता आइपीओ  निश्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति शेयर रु.१०० अंकित दरले सर्वसाधारण र आयोजना प्रभावितका लागि गरी निश्कासन गर्ने १० लाख ५० हजार कित्ताको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । आयोजनाको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । चालु आ.व विद्युत उत्पादन थाल्ने कम्पनीको लक्ष्य रहेको  छ ।

यॊ पनि हेर्नुहॊस

हेटौँडा–भरतपुर प्रसारण लाइनको काम चार महिनादेखि ठप्प

हेटौँडा । भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० …

प्रतिकृया दिनुहॊस