डीडीसीले बढायो दूध र घ्यूको मूल्य

दुग्ध विकास संस्थानले दूधको मूल्य बढाएको छ । संस्थानका प्रबन्ध निर्देशक गंगा तिमिल्सिनाका अनुसार आफ्ना १५ प्रतिशत उत्पादनहरुको मूल्य बढाएको हो । उनका अनुसार दूधमा बिहीबारदेखि लागू हुनेगरी प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ । नयाँ मूल्यअनुसार अब आधा लिटरको प्याकेटका लागि उपभोक्ताले ३५ रुपैयाँ तिर्नुपर्ने छ । बढेको मूल्यमा चार रुपैयाँ सीधै किसानलाई जाने संस्थानको दाबी छ । बाँकी दुई रुपैयाँ उद्योग सञ्चालनका लागि जाने प्रबन्ध निर्देशक तिमिल्सिनाले बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस