चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको  ट्रेलरमा नायिका खड्का र कलाकार मुकुन भुषाललाई देख्न सकिन्छ ।

चलचित्रका निर्देशक विनोद पौडेलले ट्रेलर आफ्नो र बजारको रुची अनुसार तयार पारिएको बताएका छन् । चलचित्रका निर्माता अविरल थापा हुन् ।

चलचित्रमा स्वस्तिमा र मुकुनको अलवा वुद्दि तामाङ, उज्ज्ल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस