प्राइम कमर्सियल बैंकको नयाँ शाखा बझाङको खप्तडछान्ना गाँउपालिकामा

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा नयाँ शाखाको सुरुवात गरेको छ । आइतबारबाट सञ्चालनमा आएको उक्त शाखाको खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्क बहादुर रोकायाले उद्घाटन गरे ।

यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्ने जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस