नायिका स्वस्तिमा खड्का किन बनिन् टेम्पो ड्राइभर ?

‘बुलबुल’को टिजर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका मुख्य दुई पात्र स्वस्तिमा खड्का र मुकुन भुषाललाई स्थान दिइएको छ ।

‘बुलबुल’मा नायिका स्वस्तिमा खड्का पहिलो पटक टेम्पो ड्राइभरको भुमिकामा देखिँदैछिन् । सिनेमा फागुन ३ गते रिलिज हुँदैछ।  ‘बुलबुल’का कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने सिनेमामा सुसन प्रजापतिको छायाँकन रहेको छ । बिनोद पौडेल सिनेमाका निर्देशक हुन्।

सिनेमामा स्वस्तिमा खडका डेब्यु नायक मुकुन भुसालका अलावा बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे, उज्जल अधिकारी , सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।

 सिनेमामा संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएकाछन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस