कामना सेवा विकास बैंकको शाखा न्यूरोडमा, शाखा संख्या ६१ पुग्यो

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको न्यूरोड खिचापोखरीमा ६१औं शाखा विस्तार गरेको छ ।

शाखाको उद्घाटन बैंकका अध्यक्ष संदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले संयुत्त रुपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ्ग सेवा उपलब्ध गराउने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस