प्रियंका-निकको हनिमुन ओमानमा, समुन्द्र किनारमा प्रियंकाले यस्तो लेखिन्

काठमाडौँ । अभिनेत्री प्रियंका चोपडा र निक जोनस विवाहपछिको विशेष समय बिताइरहेका छन् । २ डिसेम्बरमा उनीहरुको विवाह भएको थियो । विवाहको केही दिनमै उनीहरु मुकेश अम्बानीको छोरीको प्री–वेडिङ्ग सेलिब्रेशनमा सहभागी भएका थिए ।

त्यसपछि उनीहरु ओमान गएका छन् । दुवैजना अहिले सँगै छन् । प्रियंका चोपडाले आफ्नो इन्स्ट्राग्राममा एक तस्बिर शेयर गरेकी छन् । यसमा उनले समुन्द्रको किनारमा ल्व् (निक जोनस) एऋव् (प्रियंका चोपडा जोनस) लेखेकी छन् ।

तस्बिरमा प्रियंकाले निक जोनसको नाम लेखेकी छन् र पानको पातमा एक किसबाला इमोजी पनि बनाएकी छन् । तस्बिरमा देखिएको लोकेशनका आधारमा यो ओमान रहेको बताइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस