चलचित्र ‘साइँली’को ‘नाँच माया’ बोलको गीत सार्वजनिक

काठमाडाैं । चलचित्र ‘साइँली’को नाँच माया’ बोलको गीत  सार्वजनिक भएको छ ।गीतमा हेमन्त रानाको स्वर, सुशान्त गौतमको संगीत, हर्क साउदको शब्द छ ।चलचित्रमा दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधानको मुख्य भूमिका छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस