प्राइम बैंकको शाखा सङ्खुवासभाको सभापोखरीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले सङ्खुवासभाको सभापोखरी गाँउपालिका खुवासभामा नयाँ शाखा बिस्तार गरेको छ ।

बैंकका संचालक गजेन्द्र बिष्टले शाखाको उद्घाटन गरेका हुन । बैंकका अनुसार बैंकले आगामी दिनमा पनि शाखा संजाल बिस्तार गर्दे लैजाने छ ।

निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै लैजाने बैंकको दावी छ । नयाँ शाखा संचालन पछि शाखा कार्यालय संख्या ६५ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस