नेपाली कामदारको संख्या बढाउँदै कोरिया

काठमाडौं । कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत माग गर्ने नेपाली युवाको संख्या गत वर्षभन्दा बढाउने भएको छ।

कोरियाका रोजगारदाताले नेपाली कामदार इमान्दार, मेहेनती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउँदै माग बढाउँदै लगेको हो।

कोरिया इपिएस मार्फत नेपाली कामदारको माग बढाउन थालेपछि नेपालले पनि रोजगार आवेदन दिएका थप चार हजार युवाको नाम कोरिया पठाएको छ। लक्ष्मी सापकाटाले लेखेको यो खबर आजको कारोबार दैनिकमा छापिएको छ।

कोरिया सरकारले आगामी वर्ष थप नेपाली युवाको माग गर्ने जनाउँदै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई …

प्रतिकृया दिनुहॊस