पाँच दिनदेखि हराएका विनोद मृत भेटिए

काठमाडाैं । पाँच दिनदेखि हराएका निजगढ नगरपालिका ९ ठाडोलाइनका १८ वर्षका विनोद खड्का मृत भेटिएका छन् । खड्का घरभन्दा २ सय मिटर पर रहेको   केराबारीमा  आजविहान  मृत अवस्थामा  भेटिएका हुन् । मृतकका बुवा वैदेशिक रोजगारीमा छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आफै चढेर आएको बसले हान्दा तीर्थयात्रीको मृत्यु

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस