अब सानिमा बैंकबाट अनलाइन सेयर कारोबार गर्न सकिने

काठमाडाैं । सानिमा बैंकले अनलाइनबाट सेयर कारोबार गर्न सकिने सेवा ल्याएको छ । बैंकले ‘थ्री इन वन एकाउन्ट’ सेवा अन्तर्गत यो सेवा ल्याएको जानकारी दिएको छ ।

नेपालमै पहिलोपटक यस्तो सेवा सुरु गरेको दावी गर्ने बैंकको यो सेवा अन्तर्गत सेयर कारोबार गर्न सक्नेछन् । योसँगै कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनुपर्ने छैन  । यो सेवा बैंकले सानिमा सानिमा क्यापिटलसँगको सहकार्यमा दिने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा …

प्रतिकृया दिनुहॊस