ढकनी बनाउने तरीका

सामग्री : 

सबै भन्दा पहिला आफूलाई आवश्यक पर्ने दूध ,शुद्ध घिउ , अनदीको चामल र स्वाद अनुसार चिनी

बनाउने विधि

शुरुमा चामललाई एक जति घन्टाअघि दूधमा भिजाउने ।

भाँडामा घिउ राख्ने त्यसपछि दूधमा भिजाको चामल हालेर भुट्ने ।

चामल खैरो भएपछि  दूध र चिनी हालेर  मधुरो राप लगाएर पकाउने ।

अब  ढकनी तयार भयो।

 

यॊ पनि हेर्नुहॊस

आज खिर खाने दिन ,के छ यसको महत्व ?

काठमाडौं । आज  साउन १५ अर्थात् खीर खाने दिन। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली …

प्रतिकृया दिनुहॊस