दशैंमा बैंक खुल्ने रहने

काठमाडौं । हिन्दू नेपालीहरुको महान चाड दशैंको बिदामा पनि सर्वसाधारणले बैंकिङ सेवा लिन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा बित्तीय संस्थाहरुलाई दशैं अवधिमा परेका सार्वजनिक बिदाहरुमा समेत बैंक खुल्ला राख्न निर्देशन दिएपछि बैंकहरुले बैंकिङ सेवा खुल्ला गरेका हुन् ।

टीकाको दिनबाहेक दशैंका अरु सबै दिन बैंक खुल्ने छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस