माछापुच्छ्रे बैंकको थप ४ शाखा रहित बैंकिङ् सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले  ४ शाखा रहित बैंकिङ् सेवा  संचालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्को रुपाकोट मझुवागढिनगरपालिका, खोटा खोटाङ्को च्यास्मीटार र धितुङ्मा उक्त सेवा संचालनमा ल्याएको हो ।

उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

यॊ पनि हेर्नुहॊस

विप्रेषण आप्रवाह २० प्रतिशतले बढ्यो

काठमा‍ण्डौ । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि …

प्रतिकृया दिनुहॊस