सुमन गुरूङको ‘लै बरी लै…’ बजारमा, हेर्नुहोस् भिडियो

काठमाडाैं । गायिका सुमन गुरूङको नयाँ गीत ‘लै बरी लै..’ सार्वजनिक गरेकी छिन् । गुरूङकै शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन् ।

लोक पप शैलीको गीतको भिडियोमा युनिता खत्री, सुरबीर पण्डित (दारी बा), बिष्णु सापकोटा (हर्के हवल्दार), हत्टि नत्टि अनुपम श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । गीतमा युनिता र दारी बा बिचको तालमेललाई निकै रमाइलो देखाइएको छ ।

लामो समयपछि संगीतमा फर्किएकी गुरूङले चलचित्र एबम् अरूको गीतमा समय दिएकोले आफ्नो गीत निकाल्न समय लागेको बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस