पाथीभरा गोल्डकप फुटबल साउन २३ देखि

हरेक वर्ष लाखेजात्राका अवसरमा हुने पाथीभरा गोल्डकप फुटबल साउन २३ देखि हुने भएको छ । स्थानीय निर्वाचनका कारण तयारी गर्न नपाएको आयोजक समिति यो वर्ष नगर्ने स्थितिमा पुगेको थियो  तर स्थानीयको  दबाबका कारण एक सातापछि सार्ने र प्रतियोगिता गराउने निर्णयमा पुगेको हो  ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस