अाँधीको कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या ६४ पुग्यो

एजेन्सी । फिलिपिन्समा म्याङ्कुट आँधीकै कारण मृत्यु हुनेको संख्या ६४ पुग्यो छ। फिलिपिन्सको उत्तरमा आपतकालका लागि खटिएको टोलीले आँधीले निम्त्याएको पहिरोमा फसिरहेका मानिसहरूको उद्धार गरिरहेको छ। त्यहाँ खानीमा काम गर्ने दर्जनौँको मृत्यु भएको छ।

सन् २०१८ को सबैभन्दा शक्तिशाली मानिएको आँधी म्याङ्कुट पश्चिमतिर अघि बढ्नुभन्दा पहिला शनिबार फिलिपिन्सको मुख्य द्वीप लुजोन हुँदै आएको थियो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस