माछापुच्छ्रे बैंकको ब्राण्ड एम्बेसडरमा खेलकुद क्षेत्रका मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी

काठमाडौं । माछापुच्छ्रे बैंकले ब्राण्ड एम्ब्यासडरमा खेलकुद क्षेत्रका मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई नियुक्त गरेको छ । बैंकले शुक्रबार पत्रकार सम्मेलन गर्दै कम्पनीको ब्राण्ड एम्ब्यासडरमा तीन जनालाई नियुक्त गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीहरुलाई बैंकसँग आवद्ध गर्न पाउन गौरवको विषय रहेको बताएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस