ज्योति बैंकले ल्यायो नयाँ श्रमजिवी बचत खाता

काठमाडौं । ज्योति विकास बैंकले नयाँ बचत खाता “ज्योति श्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ । उक्त खाता अन्तर्गत ग्राहकले वार्षिक ८ प्रतिशत ब्याज पाउने भएका छन् ।

 

बचत खातामा निःशुल्क बीमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट दिने बैंकले जनाएको छ ।

भिसा डेबिट कार्ड, स्मार्ट मोबाइल बैंकिङ्, एबीबीएस, सी आस्वा, चेक बुक, इन्टरनेट बैंकिङ जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा र गुड फर पेमेन्ट चेक जारी गर्दा पनि बिषेश छुट दिने भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस