टाटाको कार मेला सुरु, अार्इतवारसम्म चल्ने

काठमाडौं । टाटा मोटर्सकाे नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले वार्षिकरुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स् कार मेला काठमाडौंको नक्साल बैङ्केटमा शुक्रबार अाजदेखि सुरु भएको छ । मेलाको उद्घाटन टाटा मोटर्स्को नेपालका लागि कन्ट्री म्यानेजर अजित सिंह र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का जनरल म्यानेजर प्रविन खतिवडाले संयुक्तरुपमा गरेका छन् । यो मेला शुक्रबार,शनिबार र आइतबार गरी ३ दिनसम्म चल्नेछ ।

श्रीजन नेपाल, डेपुटी  म्यानेजर मार्केटिङ्ग, सिप्रदी ट्रेडिङ
मेलामा अवधिभर ग्राहकहरुलाई गाडी खरिद गर्दा ४ लाख सम्म नगद छुट, एकजाेडीलार्इ अमेरिका घुम्ने अवसर र अर्का एक जाेडीलार्इ थार्इल्याण्ड घुम्ने अवसर, आकर्षक उपहारहरु, एक्स्चेन्जमा एउटा फ्रि वास कुपन, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमा सुविधा याे मेलामा अाउने ग्राहकहरुले पाउनुहुनेछ ।

दशैंमा नाडा अटाे शाेमा सबै कम्पनीहरुले अाफ्ना प्रडक्टकाे शाे गर्छन तर हामीले त्याे भन्दा अगाडि नै गाडीहरुको सेवा सुविधाको बारेमा ग्राहकलाई जानकारी दिनको  लागि हामीले यो मेला गरेको छौं । दशैमा फेरी पनि यो मेला लगाउने तयारीमा  लागेका छौं।

नयाँ  NEXNON मोडल कार मेलामा पहिलो चोटि

नयाँ  NEXNON मोडल कार मेलामा पहिलो चोटि सिप्रदी ट्रेडिङले सार्वजनिक गरेकाे छ । 
१५०० सि सि
अरु सेग्मेन्टमा नभएको 
२०९ ग्राउन्ड किल्यरेन्स

मेलामा ३ तीन दिनमा ३ हजार ३ हजारभन्दा बढी ग्राहक समेट्ने योजना रहेको छ । ५०० टेष्ट  डाइभ गरेर १०० वुक गराउने उदेश्य रहेकाे छ ।

टाटा मोटर्सका मुख्य विशेषताहरुमा गाडीकाे फ्रन्टमा  सानो सानो सामानहरु राख्न मिल्ने स्पेस,  भ्वाइस कमान्ड, टचस्क्रिन, इन्फोटेनमन्ट , एसी सिट, बसी बसी चिया कफि खाने सुविधा, एक्स्चेन्ज सुविधा, अन द स्पट फाइनान्स र बीमा सुविधा, टाटा मोटर्सकाे वाण्ड प्रमोटर रमीता ठकुरीले न्यूज दैनिकलार्इ जानकारी दिइन् ।

 

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस