प्रदूषण जाँचमा फेल भएका चार पांग्रे सवारी साधन गुडाउन शुक्रबारदेखि रोक

काठमाडौं ।  सरकारले प्रदूषण जाँचमा फेल भएका चार पांग्रे सवारी साधन गुडाउन शुक्रबारदेखि रोक लगाउने भएको छ। यातायात व्यवस्था विभागले प्रदूषण जाँचमा फेल भएका सवारी साधनले अत्याधिक मात्रामा वातावरण प्रदूषण गरेको भन्दै गुड्न रोक लगाउने भएको हो ।

विभागले काठमाडौं उपत्यकासहित देशभरका महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा चल्ने चार पांग्रे सवारी साधनले अनिवार्यरूपमा प्रदूषण जाँच पास गरेर हरियो स्टिकर लगाउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

सवारीको प्रदूषण चेकजाँचका लागि आफूलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा जान पनि विभागले अनुरोध गरेको छ।

नागरिक न्यूजबाट साभार

बारेमा news

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस